ताजा सूचना
ग्यालरी
गाउँपालिका स्तरीय स्वास्थ्य संस्था तथा विद्यालयहरुको पोषण समिक्षा तथा योजना तर्जुमा सु-सम्पन्न गरियो।
गाउँपालिका अन्तर्गतका लोक सेवा पढ्न इच्छुक व्यक्तिहरुलाई लक्षित गरी गाउँपालिका कार्यालयबाट संचालन गर्न लगिएको लोक सेवा तयारी कक्षाको अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न गरियो।
म्यागङ गाउँपालिका कार्यालय, १ नं. वडा कार्यालय र ज्योति विकास बैङ्क लि., देउराली शाखासँगको सहकार्यमा वडा नं. १ बर्सुन्चेत वडा कार्यालय, टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य गरियो।
मिति: २०७९/०७/०१
स्थान: बर्सुन्चेत
विपद् जोखिम न्युनीकरणको स्थानीयकरण सम्बन्धी २ दिने तालिम सम्पन्न गरियो।
मिति: २०७९ असोज २५ र २६
स्थान: म्यागङ गाउँपालिका कार्यालय
म्यागङ गाउँपालिका कृषि तथा पशु सेवा शाखाको सहकार्यमा संघीय शर्सत कार्यक्रम अन्तर्गत रैथानेबाली प्रवर्द्धनको लागि सामूहिक प्रयोजनार्थ ५०% अनुदानमा खेत जोत्ने हाते ट्रयाक्टर गाउँपालिका अध्यक्ष श्री आशा तामाङज्यू र उपाध्यक्ष श्री सीता तामाङज्यूद्धारा किसानहरुलाई वितरण गरियो।
स्थान: म्यागङ गाउँपालिका कार्यालय चौर
सुन्दर, सुखी, सुसंस्कृत र समृद्ध म्यागङ
चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो।
“सुन्दर, सुखी, सुसंस्कृत र समृद्ध म्यागङ”
यस म्यागङ गाउँपालिका उपाध्यक्ष श्री सीता तामाङज्यूबाट आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटको प्रस्तुती गरी दोस्रो गाउँ सभाको पहिलो अधिवेशन सफलता पूर्वक सम्पन्न गरियो।