FAQs Complain Problems

ग्यालरी

टुँडी मेला २०७७ का झलकहरु।

मिति: २०७७/०८/१४

मिति: 2020/12/01 - 11:14
, , , , , , , , , , , , , , , ,

गाउँपालिका अध्यक्ष श्री आशा तामाङ, उपाध्यक्ष श्री शान्ति लामा गुरुङ, वडा न. २ का वडाअध्यक्ष, वडा न.३ का वडाअध्यक्ष, वडा सदस्य लगायत गाउँपालिका कर्मचारीहरुको समूहमा चालु आर्थिक बर्ष २०७७/७८ अन्तर्गत कार्य हुँदै गरेको योजना तथा सम्पन्न योजनाहरुको अनुगमन।

स्थान: म्यागङ-३, ओख्रेनी

मिति: २०७७/०७/१९

मिति: 2020/12/01 - 11:12
, , , , , , , ,

कार्यक्रम: राजश्व सुधार कार्ययोजना निर्माण सम्बन्धी १ दिने कार्यशाला

प्रविधिक सहयोग: पूर्णिमा कार्यक्रम

मिति: २०७७/०६/२० गते मङ्गलबार

मिति: 2020/12/01 - 11:05
, , , , , , , , , , , , , , , , , ,

खडा रुख डाँक बढाबढद्धार लिलाम बिक्रीको झलकहरु !

स्थान: म्यागङ गाउँपालिका कार्यालय भवन

मिति: २०७७ असोज १७

मिति: 2020/12/01 - 10:50
, , ,

म्यागङ गाउँपालिका प्रशासकीय भवन निर्माणको लागि जग्गा दान गर्नु भएका सम्पूर्णमा हार्दिक धन्यवाद!

मिति: २०७७ असोज ६

मिति: 2020/12/01 - 10:47
, , , , , , , , , , , ,

संविधान दिवसको शुभकामना!

"संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔँ, घर घरमा राष्ट्रिय झण्डा फहराऔँ।"

 

मिति: 2020/09/20 - 12:49
, , ,

गा.पा. अध्यक्ष श्री आशा तामाङ (Aasha Tamang), वडा अध्यक्ष, वडा सदस्य लगायत प्राविधिक टोलीहरुको संलग्नतामा टुँडी पर्यटकीय पार्कको सर्वेक्षण तथा चालु आ.ब.को लागि योजनाको उद्देश्यका साथ स्थलगत भ्रमण गरियो।

मिति: 2020/09/07 - 16:07
, , , ,

म्यागङ गा.पा. अध्यक्ष लगायत म्यागङ परिवार र नापी कार्यालय नुवाकोट तथा नुवाकोट डिभीजन वन कार्यालयको संलग्नतामा म्यागङ गा.पा. प्रशासकीय भवन संरचना लागि आवश्यक नापजाँच गरियो।

मिति: 2020/08/31 - 16:36
, , , , , , , ,

यस म्यागङ गाउँपालिकाको कार्यालयमा सरुवा भई आउनु भएका नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत श्री पवन कुमार प्याकुरेल ज्यू लाई कुशल नेतृत्व तथा व्यवस्थापन र समन्वयको अपेक्षा सहित स्वागत गरिँदै ।

मिति: 2020/08/21 - 11:22
प्रमुख प्रशासकीय अधिकृत श्री पवन कुमार प्याकुरेल, , , , ,

यस म्यागङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मृदुभाषी, मिलनसार र सालिन व्यक्तित्व श्री प्रमोद तिमल्सिना ज्यू हरिहरपुरगढी गाउँपालिका, सिन्धुली सरुवा हुनु भएकोमा यस गाउँपालिकाको जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा सम्पूर्ण गाउँपालिका परिवार उहाँको कार्यकुशलता, समन्वयकारी भूमिका प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यकालको सफलता र व्यक्तित्व विकासको उत्तरोउत्तर प्रगतिको कामना गर्दछौँ ।

मिति: 2020/08/20 - 16:28
सरुवा हुनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री प्रमोद तिमल्सिना , , , , , , , , , , , , , , , , , , ,

Pages